७ आश्विन २०८३, बुधबार | September 23, 2026

देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

आफ्नै निवास धुम्बाराहीमा अहिले बिहान बोलाइएको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

यसअघि हिजोमात्र शेखर कोइराला पक्षले भेला गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको निस्कर्ष निकालेको थियो । सो भेलाले गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा सभापति देउवाको आलोचना गरेको थियो ।

कांग्रेसमा अहिले १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष मनोनीत हुन बाँकी छ । यस्तै बैठकमा चैतमा हुन लागेको स्ववियू चुनावलाई मध्यनजर गर्दै नेविसंघको संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएकोछ ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ३६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज