२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको भेट



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाएपनि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेको बेला अधिकारीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रदेश मन्त्रिपरिषद्को भागबन्डा र विस्ताका विषयमा छलफल भएको बताइएको छ ।

प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा गर्न एमाले र माओवादी सहमत भने भैसकेका छन् । यद्यपी, कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भने अझै सहमति जुट्न सकेको छ्रन ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : १९ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको