१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

जुम्लामा हिमपात



जुम्ला । लामो समयपछि जुम्लामा हिमपात परेको छ ।

मंगलबार बिहानैदेखि सदरमुकामसहित जिल्लाभर हिमपात भएएको छ । करिब आधा फिट हिँउ जमिसकेको छ ।
हिमपात भएपछि जुम्ली किसानहरु खुशी भएका छन् ।

हिमपात नहुँदा हिउँदे बाली सुक्ने अवस्थामा पुगेपनि अब बाली फस्टाउने आशमा उनीहरु खुशी भएका हुन् ।

हिमपात भएसँगै जनजीवन भने कष्टकर बन्न थालेको छ । सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा स्थानीय हिउँमै हिडेर खानेपानी लिन जानु परेको छ । हिमपातपछि अत्यधिक जाडो समेत बढेको छ ।

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ४९ बजे

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने

पूर्वराजा काठमाडौं आउँदा गोल्डेनगेट क्षेत्रमा दुर्गाप्रसाईं नेतृत्वमा प्रदर्शन, हवाई यात्रुलाई सास्ती

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुगेका छन्।

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका