१९ चैत्र २०७९, आइतबार | April 2, 2023

चितवन-२ मा उपचुनाव हुने; ३२ दिनमै मन्त्री पद चैट, पार्टी सभापति पद समेत गुम्यो



काठमाडौं । चितवन क्षेत्र नं. २ मा उपचुनाव हुने भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट विजयी भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पद खारेज भएसँगै उपचुनाव हुने निश्चित भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले हालसम्म प्रयोग गर्दै आएको नेपाली नागरिकतालाई अवैध ठहर गर्दै त्यसबाट भैआएका सबै कार्यलाई समेत खारेज गर्दिएको छ ।

अदालतको फैसलासँगै लामिछाने उपप्रधान एवं गृहमन्त्री भएको ३२ दिनमै उनको पद गुमेको हो । संवैधानिक इजलासले लामिछानेको नागरिकता नै नरहेको ठहर गरेपछि उनको मन्त्री पद स्वतः खारेज भएको हो ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति थिए । अब उनी रास्वपाको सभापतिको पद समेत गुमेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : १२ बजे

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि

काठमाडौं प्रवेश गर्ने २ सडक केहीदिनका लागि बन्द

हेटौडा । मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने

नेपालकी ‘लेडी ड्र्यागन’सँग पुरुष रेस्लर समेत डराउँछन्

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै