२२ असार २०८३, सोमबार | July 6, 2026

धमला पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै



बुटवल । कामुक नृत्य प्रदर्शन गरेर चर्चा कमाएकी पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् । शनिबार भैरहवामा एक कार्यक्रम गर्दै मोडेल समेत रहेकी एलिजा पार्टी प्रवेश गर्न थालेकी हुन् ।

एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरी पत्नी रन्जीता श्रेष्ठ भैरहवा आउने कार्यक्रम रहेको एलिजाको भाई बताउने अर्जुन भेटवालले जानकारी दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार धमलापनि भैरहवा आउने कार्यक्रम रहेको भेटवालले जानकारी दिए ।

 

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ४५ बजे

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी