७ श्रावण २०८३, बिहिबार | July 23, 2026

यसवर्षको एसईई परीक्षा चैत १७ गतेदेखि २९ सम्म (तालिकासहित)



काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेदेखि हुनेभएको छ ।

माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको हो । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। वेदविद्याश्रमतर्फ सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

चैत २९ गते सबै परीक्षा सकिनेछ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ५९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क