२२ असार २०८३, सोमबार | July 6, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेले नै पाएका छन् ।

रास्वपाको केन्द्रीय समितिको बैठकले सभापतिको जिम्मेवारी रवि लामिछानेलाई नै दिने निर्णय गरेको हो ।

यसअघि आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको पुनः प्रमाणपत्र लिएका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । त्यससँगै लामिछाने उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापतिबाट स्वतः पदमुक्त भएका थिए ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ५ : २२ बजे

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको