११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन्।

आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्त गरेकी हुन् । भेटर्वाताको क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध, नेपालमा जारी अमेरिकी परियोजना लगायतका विषयमा छलफल भएको छ ।

नयाँ सरकार गठन भएपछि अमेरिकी वरिष्ठ अधिकारीको यो नै पहिलो भ्रमण हो ।

नुल्यान्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

नुल्याण्ड ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : १५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि