३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सकारात्मक जवाफ नसुनेरै प्रधानमन्त्री निवासबाट फर्किए रवि लामिछाने



काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् । सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर भर्खरै लामिछाने केहीबेर अगाडी बाहिरिएका हुन् ।

सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको भएपनि प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदिएको उच्च स्रोतले दाबी गरेको छ । रवि विरुद्ध बाँकी रहेको पासपोर्टको काण्डको छिनोफानो नहुँदा सम्म गृहमा रविलाई फर्काउन प्रधानमन्त्री सकारात्मक हुन नसक्ने स्रोतको भनाइ ट । प्रचण्डले त्यस सम्बन्धमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गरिरहेका छन् ।

रवि र उनको रास्वपा भने गृहमन्त्रालय फर्काउन र रविलाई पुनः गृहमनत्रीमा पठाउन आतुर देखिएको छ ।

लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत समेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ११ : ३५ बजे

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा