४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादी केन्द्र स्थायी कमिटीको बैठक भोलिसम्म स्थगित



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आजका लागि बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता र आवश्यक तयारी नपुगेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको हो ।

बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालयलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ५६ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह