२२ असार २०८३, सोमबार | July 7, 2026

सत्ता समीकरण अहिले फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण नफेरिने बताएका छन् ।

पार्टीको स्थायी समिति बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले समथर्न फिर्ता लिने विषयमा आफुलाई विश्वास नलागेको बताउँदै हालको समीकरण नफेरिने बताएका हुन् ।

प्रचण्डले भने ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन ।’

स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाले समर्थन फिर्ता लिँदा र नलिँदाको अवस्थाबारे के हुने भन्नेमा ब्रिफिङ गरेका थिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले रास्वपाले सर्वोच्चको पूर्णपाठ आउने बेलासम्म धैर्य गर्नुपर्ने बताए । महराले एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालय रास्वपालाई दिन पूर्णपाठ कुर्न नपर्ने भन्दै दिएको अभिव्यक्तिले गठबन्धनमा फरक नपर्ने पनि बताए।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ५ : ४५ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ