२० भदौ २०८३, शनिबार | September 5, 2026

फ्राइडे रिलिज : हलहरुमा ‘ह्यारी कि प्यारी’



काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डाक्टर कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो ।

चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । जितुले लिड रोलमा अभिनय गरेको पनि यो पहिलो चलचित्र हो ।

डा।. भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्ष पछि चलचित्र निर्माण गरेको हो । चलचित्रमा भोला रिजालको लगानी रहेको छ ।

निर्देशक कपिल रिजाल डा. भोला रिजालका छोरा हुन् । पेसाले कपिल डेन्टिस हुन् । उनको यो डेब्यु निर्देशन हो । कमेडी ड्रामा जनरामा सिनेमा निर्माण भएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : १८ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी