२३ असार २०८३, मंगलबार | July 7, 2026

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि



काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौंमा सुरु भएको सो पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले आ-आफनो धारणा राख्ने क्रम जारी छ । बैठक आजसम्म पनि चल्नेछ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ३९ बजे

अमेरिकामाथि बेल्जियमको फराकिलो जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

बाँके । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

भोजपुर । सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला

स्पेनसँगको हारपछि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए राजीनामा

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्पेनसँग