२३ असार २०८३, मंगलबार | July 7, 2026

ओली भेट्न प्रचण्ड बालकोटमा



काठमाडौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओली निवासमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको बताइएको छ ।

प्रचण्ड नेतृत्वमा सरकार बनेयता दुई नेताबीच बालकोट र बालुवाटारमा कैयौं पटक छलफल भैरहेको छ ।

राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारलाई सघाउनै पर्ने एमालेको अडान रहँदै आएको छ । तर प्रचण्डले भने राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ४८ बजे

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको

पर्वतको पैयूँ गाउँपालिकामा आधुनिक बाल उद्यान निर्माण

पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर