४ पुस २०८२, शुक्रबार | December 20, 2025

ओली भेट्न प्रचण्ड बालकोटमा



काठमाडौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओली निवासमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको बताइएको छ ।

प्रचण्ड नेतृत्वमा सरकार बनेयता दुई नेताबीच बालकोट र बालुवाटारमा कैयौं पटक छलफल भैरहेको छ ।

राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारलाई सघाउनै पर्ने एमालेको अडान रहँदै आएको छ । तर प्रचण्डले भने राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको