१९ चैत्र २०७९, आइतबार | April 2, 2023

राष्ट्रपतिबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बालकोटमा भएको भेटवार्तामा भोलि संयन्त्रको बैठक बस्ने सहमति भएको हो ।

ओलीसँग झण्डै डेढ घण्टा छलफल गरेपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको जानकारी अनुसार संयन्त्रको बैठकमा राष्ट्रपतिको विषयमा छलफल हुनेछ ।

गैर सांसदको रुपमा रवि लामिछाने गृहमन्त्री बन्न नपाएको झोँकमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहरिएपछि संचालनमा देखिएको असमझदारी झन बढेको बेलामा संयन्त्र बैठक बस्न लागेको हो ।

प्रचण्डले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’

 

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ११ : २३ बजे

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि

काठमाडौं प्रवेश गर्ने २ सडक केहीदिनका लागि बन्द

हेटौडा । मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने

नेपालकी ‘लेडी ड्र्यागन’सँग पुरुष रेस्लर समेत डराउँछन्

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै