२३ असार २०८३, मंगलबार | July 7, 2026

राष्ट्रपतिबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बालकोटमा भएको भेटवार्तामा भोलि संयन्त्रको बैठक बस्ने सहमति भएको हो ।

ओलीसँग झण्डै डेढ घण्टा छलफल गरेपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको जानकारी अनुसार संयन्त्रको बैठकमा राष्ट्रपतिको विषयमा छलफल हुनेछ ।

गैर सांसदको रुपमा रवि लामिछाने गृहमन्त्री बन्न नपाएको झोँकमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहरिएपछि संचालनमा देखिएको असमझदारी झन बढेको बेलामा संयन्त्र बैठक बस्न लागेको हो ।

प्रचण्डले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’

 

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ११ : २३ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज