२४ मंसिर २०८२, बुधबार | December 10, 2025

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाृ मृत्यु भएको छ । अर्घाखाँची पाणिनी ८ अरबका स्थित तल्लो पङगेनीमा ट्याक्टर दुर्घटना हुँदा गैनडाँडाका १८ वर्षिय स्थानीय हुमबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाउरा लिन जादै गरेको लु.२ त.९२७१ नंम्बरको ट्याक्टरको ब्रेक फेल भई आज बिहान ९ बजेको समयमा बाटोबाट अन्दाजी १५० मिटर तल खसेको थियो । चालक सहित ३ जना घायते भएकोमा चालक गैनडाँडाका स्थानीय चाम बहादुर कुमाल र शंकर बहादुर कुमाललाई उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जानकारी दिएको छ । सोही ट्याक्टरमा सवार हुम बहादुर कुमाललाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा उनको ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको अर्घाखाँची प्रहरी प्रवक्ता कृष्णप्रसाद घिमिरेले बताए ।

दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  २ : ३५ बजे

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर । पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार

आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौं । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको

एनपीएल इलिमिनेटर : काठमाडौं र लुम्बिनी पहिलोपटक प्लेअफमा आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज