१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिहानैबाट भेटवार्तामा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

दुई अध्यक्षबीच राष्ट्रपति निर्वाचनमा केन्द्रीत भएर वार्ता भइरहेको स्रोतको दाबी छ । राष्ट्रपति निर्वाचनकै विषयमा गठबन्धनका दलहरुबीच देखिएको फरक फरक धारणाका विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि दलहरुबीच फरक फरक धारणा आइरहेका छन् । दुई नेताबीचको आजको छलफल राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमै केन्द्रित रहने बताइएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १० : ३३ बजे

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक