६ पुस २०८२, आइतबार | December 22, 2025

स्पेनिस लिगमा म्याड्रिस एथलिटिको १-० को जीत



काठमाडौं ।  स्पेनिस ला लिगमा अर्को खेलमा म्याड्रिड एथलेटिकोले बिल्वाओलाई १-० ले पराजित गरेको छ ।

एट्लेटिकोको जितमा दोस्रो हाफ पछि ७३औं मिनेटमा एन्टोइन ग्रिजम्यान गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै एट्लेटिको २२ खेलबाट ४१ अंकसहित चौथो स्थानमा छ भने पराजित विल्वाओ ३२ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ०२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको