२५ असार २०८३, बिहिबार | July 9, 2026

माओवादीमा राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकारी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार साँझ बसेको माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने निस्कर्ष पनि निकालेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रपतिमा निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको बताउँदै भने, ‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो ।’

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ५७ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’