१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

राष्ट्रपतिमा कांग्रेसलाई सघाउन प्रधानमन्त्री सकारात्मक : प्रकाशरण महत



काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानको रक्षाका लागि पनि कांग्रेसबाटै राष्ट्रपति हुन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेको दाबी गरे ।

अन्य दलको पनि समर्थन जुटाउन छलफल भइरहेको जानकारी दिएका उनले शुक्रबार साँझ बस्ने बैठकमा प्याकेजमै सहमति हुने दाबी गरे ।

राष्ट्रपति पदमा माधवकुमार नेपाल योग्य उम्मेदवार भए पनि अहिले कांग्रेसबाटै राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : २१ बजे

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी