२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

‘मैँ राजा तिमी रानी’ मा हिमाल सागर र मिस पवीको रोमान्स



काठमाडौं । गायक हिमाल सागरले ए होर मायाको सफलतासँगै ‘मैँ राजा तिमी रानी’ को भिडियो रिलिज गरेका छन् । हिमाल र अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ ।

पुष्कर खत्रीको मिक्स र मास्टरिगं रहेको गीतको भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको मैँ राजा तिमी रानीको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

उत्सब दाहालले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्  भने कलरिगं विकाश दाहालले गरेका हुन् । शम्सेर श्रेष्ठको निर्माणमा तयार भएको भिडियो साईराम पिम्चर्स युट्युबबाट बजारमा आएको हो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : ४३ बजे

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।