१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने



काठमाडौं ।  ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित हुने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमाप्रकाशन हुने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्धु र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले गोरखामा आयोजित एक कार्यक्रममा नायुद्धमा ज्यान गुमाएकाहरुको नाम राष्ट्रिय सहिदहरुको लिष्टमा समावेश गर्ने बताएका थिए । एमाले मन्त्रीहरुले राजीनामा दिएपछि बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्धका सहिदहरुको नाम राजपत्रमा प्रहाशित गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ९ : २१ बजे

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय

आजको मौसम : देशभर आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा