३ पुस २०८२, बिहिबार | December 18, 2025

कांग्रेसले प्रदेश सांसदहरुलाई १९ फागुनमा अभिमुखीकरण गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्ध तोडेर नेपाली कांग्रेससँग बनाएको गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि हुन लागेको अभिमुखीकण भेलाको तयारी सुरु गरेको छ ।

आगामी १९ गते हुन लागेको अभिमुखीकरणका लागि कांग्रेससहित माओवादी केन्द्रले नेता चयन गर्ने कार्य सुरु गरेका हुन । कांग्रेसका सांसदहरुले सो प्रदेशवाट प्रतिनिधित्व गर्ने पदाधिकारीले नेतृत्व गर्ने गरी कांग्रेस पदाधिकारीले बैठक टुंगाएको छ ।

सभापति देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले १९ गते हुन लागेको सांसदहरुको अभिकरण भेलामा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा माहौल सिर्जना गर्नका लागि सांसदहरुलाई प्रशिक्षण दिइन गरी तयारी सुरु गरेको सह महामन्त्री बद्री पाण्डेले बैठक पछि भने ।

उनका अनुसार सबै ७ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १२ : ३२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका