४ पुस २०८२, शुक्रबार | December 19, 2025

महोत्तरीमा गाँजा सहित एक जना पक्राउ



१८ फाल्गुन । लागुऔषध गाँजा सहित महोत्तरीमा एक जना पक्राउ परेका छन  ।

४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा न.५ बस्ने नवल किशोर मण्डललाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका मण्डलकै घरवाट उक्त गाँजा फेला पारेर उन्लाइ तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश पोखरेलले जानकारी दिए ।

मण्डललाइ  प्रहरीले जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको