५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्रतियोगितामा सहभागी हुन करांते खेलाडी श्रीलंका प्रस्थान



भैरहवा । तेस्रो अन्तराष्ट्रिय  खुल्ला करांते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराते खेलाडी श्रीलंका तर्फ प्रस्थान गरेका छन ।

मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको करांते प्रतियोगिताको लागि वादोरियो करांते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कडेल, पुरुषेत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका तर्फ प्रस्थान गरेका हुन । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले एक कार्यक्रमका बीच माला लगाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरे । ्र

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल करांते महासंघ लुम्बिनी प्रदेश संयोजक भरत बहादुर केसीले मार्सल आर्ट भगवान गौतबुद्धसंग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तराष्ट्रिय स्तरमा गौतमबुद्धको देश भनेर चिनाउने कराते खेलाडिलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना दिए ।

विदाई कार्यक्रममा खेलाडिलाई विदाई शुभकामना दिदै मदन भण्डारी स्पार्ट एमेडमीका केन्द्रिय अध्यक्ष धु्रव आचार्यले  नेपाली खेलाडिहरु ज्हिले पनि अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिका विरुद्ध खेल खेल्ने बताए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १० : ३३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं