६ पुस २०८२, आइतबार | December 21, 2025

टोटनहम बल्भ्ससँग पराजित



काठमाडौं । प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको वल्भ्सले पराजित गरेको छ ।

शनिवार राती भएको खेलामा बल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १-० मा सिमित पारिदिएको हो ।

टोटनहमको पराजयमा वल्भ्सका एडमा ट्राओरेले ८२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३ औं स्थानमा छ । पराजित टोटेनहम ४५ अंक सहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ५५ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र