९ माघ २०८२, शुक्रबार | January 23, 2026

‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’लाई सर्वोत्कृष्ट ओस्कर अवार्ड



काठमाडौं । ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ ।

यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

 

कसले कुन टाइटल जिते ?

उत्कृष्ट फिल्म: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक:  डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता:  ब्रेन्डन फ्रेसर (द ह्वेल)

उत्कृष्ट अभिनेत्री:  मिसेल योह

उत्कृष्ट सहअभिनेता: के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री: जेमी ली कर्टिस

अन्तर्राष्ट्रिय फिचर फिल्म: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

एनिमेटेड फिचर फिल्म: ग्विलेर्मो डेल ट्रोज पिनोसियो

उत्कृष्ट सिनेम्याटोग्राफी: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन:  ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर:  नाभल्नी

डकुमेन्ट्री सर्ट:  द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ: द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) स् एन आइरिस गुडबाइ

ओरिजिनल सङ:  नाटु नाटु (आरआरआर)

साउन्ड: टप गन स् मेभरिक

प्रोडक्सन डिजाइन: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स: अवतार स् द वे अफ वाटर

फिल्म सम्पादन: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिन प्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिन प्ले: वुमन टकिङ

ओरिजिनल स्कोर: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ४६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा