१६ असार २०८३, मंगलबार | June 30, 2026

२ ओभरभित्रै नेपालको २ विकेट गुम्यो



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आशिफ शेख खाता नै नखोली आउट भए भने कुशल मल्ल ५ बलमा ५ रन बनाएर पेभेलियन फर्किए ।

अहिले कप्तान रोहित पौडेल क्रिजमा छन् भने उनलाई कुशल भुर्तेलले साथ दिइरहेका छन् । ५ ओभरमा ३१ रन लिएर पौडेल र भुर्तेल खेलिरहेका छन ।

आजको खेलमा यूएईलाई हराउन सके नेपालले विश्वकप छनोटमा सीधै स्थान बनाउनेछ भने हारे नामिबिया विश्वकप छनोटमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  २ : ११ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज