७ भदौ २०८३, आइतबार | August 23, 2026

रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित



काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गरेका छन् ।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् । जसमध्ये संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

यसअघि गत मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव जसपा संसदीय दलका नेता हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : ३१ बजे

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद

भरतपुरमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति

जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया