२३ बैशाख २०८१, आइतबार | May 5, 2024

अर्घाखाँचीमा जिप दुर्घटना, ७ जना घाइते, एकजनाको अवस्था गम्भीर



बुटवल । सन्धिखर्क गोरूसिङगे सडक अन्तर्गत शितगंगा – ४ कोप्चेबासमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवल देखि सन्धिखर्क तर्फ जाँदै गरेको लु १ ज ४०१५ नम्बरको सवारी जिप दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

दुर्घटनामा ७ जना घाइते भएकोमा जिप चालक प्युठान ऐरावतीका २१ वर्षिय बिक्रम नेपालीको अवस्था गम्भीर रहेको अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले बताए ।

घिमिरेका अनुसार अन्य घाइतेहरुमा कपिलबस्तु बाणगंगा ७ का चन्द्र खत्री, अर्घाखाँची शितगंगा २ कि मिना थापा, मालारानी ५ कि रेमा भुषाल, पोम नारायण भुषाल, कृष्ण प्रसाद भुषाल र प्युठाना झिमरूख १ का अशोक नेपाली रहेका छन् ।

उनीहरुको अवस्था समान्य रहेको प्हरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ५६ बजे

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा