८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको प्रस्तावमा १७२ मत प्राप्त गरेका छन् । सभामुख देवराज घिमिरेले यो मत बहुमत भएकोले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

प्रस्तावको विपक्षमा ८९ मत परेको छ ।

यस्तै तटस्थमा १ मत परेको छ । संसदमा २६२ जना सांसद उपस्थित थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो