२९ असार २०८३, सोमबार | July 14, 2026

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासद्वारा झण्डोत्तोलन



काठमाडौं । पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी दूतावासले झडोत्तोलन गरेको छ ।

नेपालस्थित पाकिस्तानी नागरिकहरुको उपस्थितिमा दूतावासपरिसरमा कार्यबहाक राजदूत उमेर अलीले राष्ट्रिय झण्डा फहराएर दिवसको स्मरण गरेका छन् ।

त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीका सन्देश पढेर सुनाइएको थियो ।

कार्यबहाक राजदूत अलिले त्यसअवसरमा बोल्दै सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै मातृभूमि निर्माण गर्न गरको संकल्पको स्मरण गरे । उनले पुर्खाहरूले परिकल्पना गरेको पाकिस्तानलाई समृद्ध मुलुक बनाउने प्रतिबद्धतालाई पुनः पुष्टी गर्नुपर्ने आवश्यकतालाई जोड दिए।

झण्डा फहराउने कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १ : ०७ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस