३० असार २०८३, मंगलबार | July 14, 2026

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा



काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

हरेकदिन जसो निश्कर्षमा नपुगी स्थगित हुने गरेको सत्ता गठबन्धनको बैठक आज पनि बालुवाटारमा बसेको हो ।

आजको बैठकमा मंगलबार बेलुकाको बैठकमा प्रधानमन्त्री प्रचण्डले वितरण गरेको न्युनतम साझा कार्यक्रमको मस्यौदामाथि छलफल हुने बताइएको छ । मस्यौदा उपर आजको बैठकमा नेताहरुले आ(आफ्ना राय सुझाव प्रस्तुत गर्ने बैठकमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मात्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने धारणा राखेको ती नेताले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ३३ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१