५ पुस २०८२, शनिबार | December 20, 2025

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा



काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

हरेकदिन जसो निश्कर्षमा नपुगी स्थगित हुने गरेको सत्ता गठबन्धनको बैठक आज पनि बालुवाटारमा बसेको हो ।

आजको बैठकमा मंगलबार बेलुकाको बैठकमा प्रधानमन्त्री प्रचण्डले वितरण गरेको न्युनतम साझा कार्यक्रमको मस्यौदामाथि छलफल हुने बताइएको छ । मस्यौदा उपर आजको बैठकमा नेताहरुले आ(आफ्ना राय सुझाव प्रस्तुत गर्ने बैठकमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मात्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने धारणा राखेको ती नेताले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको