८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः आलम निर्वाचित



बुटवल । विकासका लागि सूचना तथा सञ्चार अभियान (ईमोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम निर्विरोध निर्वाचित भएका छन् ।

टेलिभिजनको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा आलम पुनः निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै उपाध्यक्ष तिलप्रसाद भटट्राई, महासचिवमा दिनेश पाण्डे, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा चिरञ्जीवि अधिकारी र सह कोषाध्यक्षमा माधव नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शिव पाठक, तुलसा अर्याल र दिनेश फुल्लेल र निर्वाचित भएको निर्वाचन संयोजक बसन्तराज खनालले बताए ।

त्यसैगरी लेखा समितिको संयोजकमा नारायण खनाल, सदस्यमा झविन्द्र फुल्लेल र सागर बस्याल निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ३९ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन