५ चैत्र २०८२, बिहिबार | March 19, 2026

लुम्बिनी सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः आलम निर्वाचित



बुटवल । विकासका लागि सूचना तथा सञ्चार अभियान (ईमोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम निर्विरोध निर्वाचित भएका छन् ।

टेलिभिजनको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा आलम पुनः निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै उपाध्यक्ष तिलप्रसाद भटट्राई, महासचिवमा दिनेश पाण्डे, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा चिरञ्जीवि अधिकारी र सह कोषाध्यक्षमा माधव नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शिव पाठक, तुलसा अर्याल र दिनेश फुल्लेल र निर्वाचित भएको निर्वाचन संयोजक बसन्तराज खनालले बताए ।

त्यसैगरी लेखा समितिको संयोजकमा नारायण खनाल, सदस्यमा झविन्द्र फुल्लेल र सागर बस्याल निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ३९ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई