७ आश्विन २०८३, बुधबार | September 23, 2026

उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टी भड्कियो, खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा



काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् ।

पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि खानले मन्त्रीपदबाट राजीनामा दिएका हुन् ।

खानले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । जनमत पार्टीले यसअघि पनि उद्योग मन्त्रालयको दाबी गर्दै आएको थियो । उद्योग मन्त्रालय नपाए दुई वटा मन्त्रालय पाउनुपर्ने सो पार्टीको माग थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज