चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् । लामिछाने दर्ता गरे लगत्तै तनहुँ-१ मा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन तनहुँ लागेका छन् ।
१० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।



















प्रतिक्रिया