१ चैत्र २०८२, आइतबार | March 16, 2026

मिटरब्याजी समस्या समाधान गर्न छानबिन समिति गठन



काठमाडौँ । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। समितिको सदस्यहरूमा पूर्व एआइजी उत्तम राज सुवेदी र गणेश बाबु अर्याल रहेको समेत उनले बताइन् ।

मन्त्री शर्माका अनुसार समितिलाई तीन महिनाको अवधि दिइएको छ । समितलाई तत्काल एक्सनमा जाने गरी ठोस तथा मूर्त रूपमा प्रतिवेदन पेश गर्न भनिएको शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय गरिएको समेत उनले बताइन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : ०० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन