१४ बैशाख २०८३, सोमबार | April 27, 2026

न्युक्यासल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर चौथोमा झरयो



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २-१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो ।

न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा झरेको छ ।  पहिलो हाफको २९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भए पनि पुन खेलेको अन्तिम समयमा पाएको पेनाल्टीमा इभान टोनी गोल गर्न सफल भए पछि खेल ब्रेन्टफोर्डले १-० को अग्रता लियो ।

तर, दोस्रो खेलको ५४ औं मिनेटमा न्युक्यासलका  डेभिड रायाले गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो भने ६१ औं मिनेटमा एलेक्जेन्डर इस्कले गोल गरेपछि न्युक्यासलले २-१ को सहज जीत निकाल्यो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : २६ बजे

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौं । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट । यहाँको काठेखोला गाउँपालिका-२ भिमपोखरा र वडा नं ४

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र