२० मंसिर २०८२, शनिबार | December 6, 2025

संस्थागत विद्यालयको कदम विरुद्ध बालेनको ‘एक्सन’, विद्यालयले किताव पोसाक बेचे कारवाही



काठमाडौं । काठमाडौंमा संचालनमा रहेका संस्थागत विद्यालयहरुले आफै किताव बेच्ने तथा विद्यालयले तोकेकै स्थानबाट पोशाक किन्न बाध्य बनाउने गरेको भन्दै काठमाडौं महानगरले त्यस्ता कार्य गर्ने विद्यालय विरुद्ध ‘एक्सन’ लिने भएको छ ।

विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेको भन्दै महानगरले त्यस्ता कदम विरुद्ध ‘एक्सन’ सुरु गरेको हो ।

विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको विद्यालयहरुलाई महानगरले स्मरण गराएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन निर्देशन समेत दिएको छ

महानगरले निर्देशिका विपरित गरेको पाइए कारवाही गर्ने त्यसको जवाफदेही विद्यालयका प्रिन्सिपल हुने समेत चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल