७ पुस २०८२, सोमबार | December 22, 2025

लायन्स क्लब अफ बुटवल स्टार्समा लिगल



बुटवल । लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२३/०२४ को लागि नयाँ नेतृत्व चयन भएको छ ।

क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा रिन्कु लिगल निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष लिगलले आफ्नो कार्यकालमा नमूना बनाउने गरी सामाजिक कार्य गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लब अगाडि बढ्ने भएकोले सहकार्यका लागि अनुरोध गरेका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा भुपेन्द्र अर्याल, द्वितीय उपाध्यक्षमा राजन जि.सी., तृतीय उपाध्यक्षमा ढकेश्वर भट्टराई, सचिवमा किरण कुमार के.सी, कोषाध्यक्षमा पिताम्बर अर्याल, इलेक्ट पी.आर.ओ अब्दुल सलामत, सह-सचिवमा रामबहादुर शाही, सह-कोषाध्यक्षमा गोकुल तिवारी निर्वाचित भएका हुन् ।

त्यस्तै एलसीआइएफ कोडिनेटर चेयरपर्सन डा.अन्जनी बर्नवाल, क्लब मेम्वरसीप चेयरपर्सन बिष्णु ज्ञवाली, क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेशन चेयरपर्सन नविन पन्थी, निर्देशक सर्भिसमा बृजकिशोर बर्मा, टेल ट्वीस्टरमा दुर्गा बहादुर आले, टेमरमा रुक्मागत पाण्डे निर्वाचित भएका हुन ।

शनिबार एक कार्यक्रमका बीच लायन्स इन्टरनेशनल ३२५ पि फस्ट डिष्ट्रिक गर्भनर अर्जुनमान शैजु, सेकेन्ड डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाङग, पिडिजी महेन्द्रनारायण श्रेष्ठ संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ पी का सचिव सन्दिप कसौधन, पूर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाइजर आशिष कृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष तथा एरिया चिफ एम.एल पाण्डेले नवनिर्वाचित पदाधिकारी बधाई तथा शुभकाना दिएका थिए ।

सोही कार्यक्रममा बर्ष २०८० को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८