बुटवल । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको छ । प्रहरी घटना स्थल तर्फ जाँदै । विस्तृत जानकारी आउन बाकी । प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार १० : ०४ बजे
प्रतिक्रिया