१० भदौ २०८३, बुधबार | August 26, 2026

राष्ट्रियसभा अध्यक्ष मस्कोबाट फर्केपछि आजबाट बैठक नियमित हुदैँ



काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद अन्र्तगतको राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुदैँ आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो । अध्यक्ष तिमिल्सिना हिजो स्वदेश फर्केका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ४२ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ