५ भदौ २०८३, शुक्रबार | August 22, 2026

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दोस्रोपटक सांसद चुनिएर आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटेर सरकारमा सहभागीता लगायतका विषयमा छलफल गरेका छन ।

प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई फेरि सांसद् निर्वाचित भएर आएकोमा बधाइ दिएका छन् । यसअघि उनले फोनमार्फत् बधाइ दिँदै सत्ता सहकार्यको प्रस्ताव राखेका थिए ।

यसपल्ट पनि लामिछानेसँग सोही विषयमा प्रधानमन्त्री प्रचण्डले संवाद गरेको सचिवालयका एक सदस्यले बताएका छन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : १३ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको