२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

बसले किचेर बागलुङमा एक पुरुषको मृत्यु



बागलुङ । बागलुङमा बसले किचेर एक जनाको ज्यान गएको छ ।

बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कमा आइतबार दिउँसो साढे चार बजे ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

मृतकको पहिचान खुल्न सको छैन । बागलुङबाट पोखरा जानको लागि बस स्टाट गरेर अगाडि बढ्दा पछाडीको चक्काले किचेर घाइते भएका पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको थिए ।

प्रहरीले बसका चालक पर्वत जिल्ला कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय दल बहादुर सुनार र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ४७ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै