१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

पुर्व गृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ



काठमाडौं । पुुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतबाट उनी माथी सोधपुछ सुरु भएको छ ।

द्वन्दविद् भनेर चिनिने राईलाई सरकारी वकिल कार्यालयले वारेन्ट जारी गरेको थियो । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन लागेको भन्दै एमालेका उपाध्यक्ष रामबहादुर थापाको छोरा, सचिव टोपबहादुर रायमाझी र उनको छोरा लगायत झण्डै आधा दर्जनलाई आरोप लागेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ११ : ५४ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल