१३ माघ २०८२, मंगलबार | January 28, 2026

पुर्व गृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ



काठमाडौं । पुुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतबाट उनी माथी सोधपुछ सुरु भएको छ ।

द्वन्दविद् भनेर चिनिने राईलाई सरकारी वकिल कार्यालयले वारेन्ट जारी गरेको थियो । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन लागेको भन्दै एमालेका उपाध्यक्ष रामबहादुर थापाको छोरा, सचिव टोपबहादुर रायमाझी र उनको छोरा लगायत झण्डै आधा दर्जनलाई आरोप लागेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ११ : ५४ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य